दशैं विदामा पनि खुल्छन् प्रभु बैंकका यी २४ शाखा (सूचिसहित)

काठमाडौं । ग्राहकको सेवालाई मध्यनजर गर्दै प्रभु बैंकले विभिन्न २४ वटा शाखा दशैं विदामा पनि सञ्चालनमा ल्याउने भएको छ । बैंकले दशैं विदामा सञ्चालन हुने शाखाहरुको सूची सार्वजानिक गरेको छ । दशैं विदाको समयमा पनि काठमाडौं उत्पत्यका भित्र ९ वटा र उपत्यका बाहिरका १५ वटासहित शाखा कार्यालय खुल्ने बैंकले जनाएको छ । बैंकको अनुसार दशैंको … Continue reading दशैं विदामा पनि खुल्छन् प्रभु बैंकका यी २४ शाखा (सूचिसहित)