सिटिजन्स बैंकमा प्रखर बैंकर राजनसिंह भण्डारीको ‘रि-इन्ट्री’, अब सीइओ होइन अध्यक्ष

काठमाडौं । प्रखर बैंकर राजनसिंह भण्डारी सिटिजन्स बैंकमा फर्किएका छन् । स्थापना कालदेखि नै प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत भण्डारीले ७ महिनाअघि बैंकको व्यवस्थापन छाडेका थिए । सीइओ छाडेका उनी सल्लाहकारको भूमिकामा थिए । शुक्रबार बैंकको वार्षिक साधारणसभा हुँदैछ । साधारणसभाले नयाँ सञ्चालकको निर्वाचन गर्दैछ । निवर्तमान सीइओ भण्डारी साधारणसभाबाट सञ्चालकको रुपमा बैंकमा पुनः प्रवेश … Continue reading सिटिजन्स बैंकमा प्रखर बैंकर राजनसिंह भण्डारीको ‘रि-इन्ट्री’, अब सीइओ होइन अध्यक्ष