अब एटिएम बुथ अगाडि अनिवार्य रुपमा सुरक्षा गार्ड राख्नुपर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले एटिएम बुथ अगाडि अनिवार्य रुपले सुरक्षा गार्ड राख्नुपर्ने व्यवस्था गरेको छ । राष्ट्र बैंकले बिहीबार बैंक तथा वित्तीय संस्थालाई निर्देशिका जारी गर्दै एटिएम बुथमा २४ घण्टा नै सुरक्षा गार्ड राख्नुपर्ने व्यवस्था गरेको हो । ‘एटिएम बुथहरुमा २४ घण्टा नै सुरक्षा गार्ड राखेर विशेष निगरानी गर्नुपर्ने छ,एटिएम बुथहरुमा शंकास्पद गतिविधि भएमा … Continue reading अब एटिएम बुथ अगाडि अनिवार्य रुपमा सुरक्षा गार्ड राख्नुपर्ने