कृषि विकास बैंक लुट प्रकरणः भारतमा बनेको थियो ५ अर्ब लुट्ने योजना, नविल बैंक जोगियो

काठमाडौं । कृषि विकास बैंक लुट प्रकरणले नयाँ मोड लिएको छ । भारतमा बसेर बैंकको ५ अर्ब रुपैयाँ लुट्ने योजना बनाएर एउटा ठूलो गिरोहले आइतबार कृषि विकास बैंकबाट ४ करोड ७३ लाख रुपैयाँ लुटेको तथ्य फेला परेको छ । बैंकको सिराहासिस्थत लाहान शाखाको कम्युटर ह्याक गरी उक्त शाखामा कार्यरत कर्मचारीको युजरनेम र पासवर्ड चोरी गरेर … Continue reading कृषि विकास बैंक लुट प्रकरणः भारतमा बनेको थियो ५ अर्ब लुट्ने योजना, नविल बैंक जोगियो