कृषि विकास बैंक लुट प्रकरणः प्रहरीले ११ जनालाई पक्रियो, २ बजे सार्वजानिक गर्ने

काठमाडौं । कृषि विकास बैंक लुट प्रकरणमा संलग्न ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी अपराध महाशाखा प्रमुख सहकुल थापाका अनुसार अहिलेसम्म प्रहरीले घटनामा संलग्न ११ जनालाई विभिन्न स्थानबाट पक्राउ गरेको छ । ‘पक्राउ परेका अभियुक्तहरुलाई आज दिउँसो २ बजे पत्रकार सम्मेलन गरी सार्वजानिक गर्दैछौं,’ थापाले क्लिकमाण्डूसँग भने, ‘अहिलेसम्म ११ जना पक्राउ परेका … Continue reading कृषि विकास बैंक लुट प्रकरणः प्रहरीले ११ जनालाई पक्रियो, २ बजे सार्वजानिक गर्ने