दशैंमा कहाँ घुम्न जाने, कति लाग्छ खर्च ?

काठमाडौं । एउटा भनाइ छ नि, ‘ट्राभल इज अ ग्रेट फम अफ लर्निङ’ अर्थात् भ्रमण सिकाइको महत्वपूर्ण स्रोत हो । हो, यही भनाइलाई केही आधार मान्दै त कोही रहरसँगै दशैंको बिदामा घुम्न निस्कनेहरु धेरै हुन्छन् । बर्खायाम र व्यस्त दैनिकीबाट २/४ दिन भए पनि रिफ्रेस हुनका लागि देश तथा विदेश बुझ्न निस्कनेहरु अहिले धेरै हुन्छन् … Continue reading दशैंमा कहाँ घुम्न जाने, कति लाग्छ खर्च ?