बीओके कर्जा अपचलन प्रकरण: प्रहरीले अनुसन्धान प्रतिवेदन सरकारी वकिललाई बुझायो

काठमाडौं। नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सीआइबी)ले बैंक अफ काठमाण्डू (बीओके) को कर्जा अपचलन प्रकरण सम्बन्धी तयार पारेको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बोलाएको छ । ५० दिन लगाएको तयार पारेको रिपोर्ट प्रहरीले मंगलबार सरकारी वकिल कार्यालयलाई बुझाएको हो । ‘यो घटनामा १६ जनाको संलग्नता देखिएको छ,’ सीआइबीका प्रवक्ता बेलबहादुर पाण्डले क्लिकमाण्डूसँग भने, ‘हामीले अनुसन्धान … Continue reading बीओके कर्जा अपचलन प्रकरण: प्रहरीले अनुसन्धान प्रतिवेदन सरकारी वकिललाई बुझायो