दर्जन उद्योगीलाई अदालतको झड्का, विद्युत् प्राधिकरणले पठाए अनुसार महशुल तिनुपर्ने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले पठाए अनुसारको नै महशुल उद्योगीहरुले तिर्नुपर्ने भएको छ । नेपाल विद्युत् प्राधिकरणले ठूला उद्योग प्रतिष्ठानमा डेटिकेटेट र ट्रकलाइनको विजुली प्रयोग गरे वापतको बिल पठाएको थियो । तर,त्यसको विरोधमा उद्योगीहरु अदालत गएका थिए । यी हुन् विद्युत प्राधिकरणबाट डेडिकेटेड लाइनको सुविधा लिने उद्योग, सवा ३ अर्ब नतिर्ने को को हुन् ? … Continue reading दर्जन उद्योगीलाई अदालतको झड्का, विद्युत् प्राधिकरणले पठाए अनुसार महशुल तिनुपर्ने