नविल बैंकका जागिरेलाई मालामाल, ड्राइभर, गार्ड र कार्यालय सहयोगीकै मासिक ५० हजार तलब !

काठमाडौं । ड्राइभर, गार्ड र कार्यालय सहयोगीकै तलब मासिक ५० हजार, त्यो पनि नेपालमै । तपाईंलाई पत्यार नलाग्न सक्ला ? किनभने कम्पनीहरुमा सबैभन्दा कम तलब खाने कर्मचारीमा ड्राइभर र कार्यालय सहयोगी नै पर्छन् । र, तल्लो तहका कर्मचारीको तलब कम हुन्छ । बैंकका सीइओको कमाइ कति हुन्छ ? यी हुन् नेपालकै महंगा १० सीइओ तर, … Continue reading नविल बैंकका जागिरेलाई मालामाल, ड्राइभर, गार्ड र कार्यालय सहयोगीकै मासिक ५० हजार तलब !