एनआईसी एशिया बैंकका सीइओ न्यौपाने प्रवल जनसेवा श्री बाट विभूषित

काठमाडौं । एनआइसी एशिया बैंकका प्रमख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेलाई सम्माननीय राष्ट्रपति विद्यादेवि भण्डारीले संविधान दिवसका दिन प्रबल जनसेवा श्री (चतुर्थ श्रेणी) द्वारा विभुषित गर्ने घोषणा गरेकी छन् । मुलुकको समग्र बैंकिङ्ग क्षेत्रमा न्यौपानेले पर्याएको योगदानको कदर गर्दै सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले शुक्रबार उक्त पदवीको घोषणा गरेकी हुन् । सरकारले संविधान दिवसका अवसरमा मुलुकका … Continue reading एनआईसी एशिया बैंकका सीइओ न्यौपाने प्रवल जनसेवा श्री बाट विभूषित