६ लाख अनियमितता नगरेको सेवोन अध्यक्ष कार्कीको दाबी, अख्तियारले सुरू गर्यो छानबिन

काठमाडौं । धितोपत्र बोर्डका अध्यक्ष रेवतबहादुर कार्कीले अख्तियार दुरुपयोग गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको सम्बन्धी क्लिकमाण्डू डटकममा प्रकाशित समाचारमा बोर्ड स्पष्टिकरण दिएको छ । बुधबार बिहान समाचार प्रकाशित भएपछि बोर्डले जारी गरेको स्पष्टिकरणमा १८ औं टोकियो सेमिनार अन सेक्युरिटिज मार्केट रेगुलेसनमा भए लिए पनि अध्यक्ष कार्कीले बोर्डबाट कुनै पनि आर्थिक लाभ नलिएको … Continue reading ६ लाख अनियमितता नगरेको सेवोन अध्यक्ष कार्कीको दाबी, अख्तियारले सुरू गर्यो छानबिन