कृषि विकास र नेपाल बैंक पनि मर्जरमा जान तयार, २२ वटाले राष्ट्र बैंकमा पठाए प्रगति विवरण

काठमाडौं । सरकारी लगानीका कृषि विकास बैंक र नेपाल बैंक पनि मर्जरमा जान तयार भएका छन् । यी दुई सरकारी बैंकसहित यसअघि मर्जरको प्रतिवद्धता नबुझाएका निजी क्षेत्रका नविल र एभरेष्ट बैंक पनि मर्जरमा जान सहमत भएका हुन् । यी ४ बैंकसहित २२ वटा बैंकले राष्ट्र बैंकसमक्ष मर्जरको प्रगति विवरण पेश गरेका छन् । राष्ट्र बैंकले … Continue reading कृषि विकास र नेपाल बैंक पनि मर्जरमा जान तयार, २२ वटाले राष्ट्र बैंकमा पठाए प्रगति विवरण