चेक बिना बैंकहरुले कसरी गर्छन् सुरक्षित भुक्तानी ? यस्तो छ प्रक्रिया

काठमाडौं । अब चेक नकाटी एक बैंकबाट बैंकमा भुक्तानी गर्न सकिने भएको छ । नेपाल राष्ट्र बैंकले रियल टाइम ग्रु सेटलमेन्ट (आरटीजीएस) सिस्टम लागू गरेसँगै चेक काट्नुपर्ने युगको अन्त्य भएको हो । आरटीजीएस प्रणाली लागू भएसँगै भुक्तानी व्यवस्थामा नयाँ युगको शुरुवात भएको राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीबी नेपालले बताए । राष्ट्र बैंकले आइतबारदेखि आरटीजीएस प्रणालीको … Continue reading चेक बिना बैंकहरुले कसरी गर्छन् सुरक्षित भुक्तानी ? यस्तो छ प्रक्रिया