नबिल बैंकले राष्ट्र बैंकलाई मर्जरमा जान तयार भएको पत्र पठायो

काठमाडौं । नविल बैंकले मर्जरमा जानका लागि उपयुक्त जोडी खोजिरहेको भन्दै नेपाल राष्ट्र बैंकमा पत्र पठाएको छ । राष्ट्र बैंकमा नबिल बैंकले बुझाएको पत्रमा मर्जर यसका बिकल्पको बारेमा छलफल भएको तथा संचालक समितिबाट आवश्यक निर्णय गरेर अघिबढ्ने उल्लेख छ । दुई साताअघि राष्ट्र बैंकले २८ वटा वाणिज्य बैंकलाई पत्र लेखेर मर्जरको विषयमा भएको प्रगतिको बारेमा … Continue reading नबिल बैंकले राष्ट्र बैंकलाई मर्जरमा जान तयार भएको पत्र पठायो