भुक्तानी प्रणालीमा नयाँ युगको शुरुवात, चेकनै नकाटी रकम भुक्तानी गर्न सकिने

काठमाडौं । नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणालीमा नयाँ युगको शुरुवात गरेको छ । बैंकले आइतबार अन्तर्राष्ट्रिय भुक्तानी प्रणाली रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीयस) औपचारिकरुपमा सुरुवात गरी नेपालको विद्युतीय भुक्तानी प्रणालीमा नयाँयुगको सुरुवात गरेको हो । आरटीजीयस प्रणालीको शुभारम्भ नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवि नेपाल र लर्ड मयेर अफ लन्डनका पिटर एलष्टिनले संयुक्त रुपमा उद्घाटन … Continue reading भुक्तानी प्रणालीमा नयाँ युगको शुरुवात, चेकनै नकाटी रकम भुक्तानी गर्न सकिने