भुक्तानी प्रणालीमा नयाँ युगको शुरुवात, चेकनै नकाटी रकम भुक्तानी गर्न सकिने
काठमाडौं । नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणालीमा नयाँ युगको शुरुवात गरेको छ । बैंकले आइतबार अन्तर्राष्ट्रिय भुक्तानी प्रणाली रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीयस) औपचारिकरुपमा सुरुवात गरी नेपालको विद्युतीय भुक्तानी प्रणालीमा नयाँयुगको सुरुवात गरेको हो । आरटीजीयस प्रणालीको शुभारम्भ नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवि नेपाल र लर्ड मयेर अफ लन्डनका पिटर एलष्टिनले संयुक्त रुपमा उद्घाटन … Continue reading भुक्तानी प्रणालीमा नयाँ युगको शुरुवात, चेकनै नकाटी रकम भुक्तानी गर्न सकिने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed