अर्थमन्त्री खतिवडालाई बर्खास्त गर्न सेयर लगानीकर्ताको माग, दिए यस्तो चेतावनी

काठमाडौं । स्वतन्त्र सेयर लगानीकर्ताहरुले अर्थमन्त्री डा.युवराज खतिवडालाई बर्खास्त गर्न माग गरेका छन् । बुधबार ५० भन्दा बढी लगानीकर्ताहरुको भेलाले मन्त्री खतिवडालाई बर्खास्तिको माग गरेका हुन । अर्थ मन्त्रालयले २०७६ असार मसान्त भित्रै ५८ बुँदा कार्यान्वयन नभएको, बजार पुँजीकरण ३५ खर्बबाट घटेर १४ खर्बमा झर्र्दा पनि सरकार उदासिन भएको उनीहरुको तर्क छ । बजारमा यति … Continue reading अर्थमन्त्री खतिवडालाई बर्खास्त गर्न सेयर लगानीकर्ताको माग, दिए यस्तो चेतावनी