कमाएको पैसा कसरी बचत गर्ने ? प्रभु ग्रुपका अध्यक्ष देवीप्रकाश भट्टचनले दिए यस्तो टिप्स

काठमाडौं । तपाईं आफूले कमाएको पैसा बचत गर्न सकिरहनु भएको छैन ? यदि त्यसो हो भने तपाईंलाई यो टिप्स निकै उपयोगी हुनसक्छ । पछिल्लो समय नेपालको व्यावसायिक जगतमा उल्लेख्य सफलता हासिल गरी स्थापित भएका व्यवसायी देवी प्रकाश भट्टचनले कसरी बचत गर्ने भनेर टिप्स दिएका छन् । प्रभु ग्रुपका अध्यक्ष भट्टचनका अनुसार मनोरञ्जनमा खर्च गर्न सकियो … Continue reading कमाएको पैसा कसरी बचत गर्ने ? प्रभु ग्रुपका अध्यक्ष देवीप्रकाश भट्टचनले दिए यस्तो टिप्स