‘कालोधन’ले पिरोल्यो नेप्सेका सीइओ साउदलाई, लगानीकर्ताको गम्भीर आपत्ति, कस्ले के भने ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदले सेयर बजारमा कालोधनको विषयमा दिएको अभिव्यक्ति यतिबेला निकै चर्चामा आएको छ । साउदले राजधानीमा आयोजित एक कार्यक्रममा साउदले अनलाइन प्रणाली आएपछि कालोधन नभित्रिएको र बजार पारदर्शी हुँदा कारोबार रकमसँगै सेयर बजारमा आरोलो लागेको प्रतिक्रिया दिएका थिए । नेप्सेका सीइओ साउद भन्छन्- कालोधन सकिएपछि … Continue reading ‘कालोधन’ले पिरोल्यो नेप्सेका सीइओ साउदलाई, लगानीकर्ताको गम्भीर आपत्ति, कस्ले के भने ?