सेयर बजारमा कालोधन विवादः बजार घटेर निराश भएका लगानीकर्तालाई नेप्से सिइओले नुकचुक छर्के

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउद सेयर बजारमा कालोधन भएको कुरा गरेर आलोचित भएका छन् । आइतबार एक कार्यक्रममा साउदले सेयर बजारमा कालोधनको विषयमा दिएको मन्तव्यले बजारमा निकै चर्चा बटुलीरहेको छ । निरन्तर ओरालो लागेको बजार थप घट्नलाई उनको त्यो अभिव्यक्तिले सहयोग पनि गरेको छ । बजारमा कालोधन भएको … Continue reading सेयर बजारमा कालोधन विवादः बजार घटेर निराश भएका लगानीकर्तालाई नेप्से सिइओले नुकचुक छर्के