राष्ट्र बैंकले लागू गर्यो आरटीजीएस प्रणाली

काठमाडौं । नेपाल राष्ट्र बैंकले रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणाली लागू गरेको छ । वाणिज्य बैंकहरुले प्रत्यक्ष सहभागी भई आरटीजीएस कारोबार गर्नुपर्ने भएको छ । भदौ १९ गते आरटीजीएस प्रणालीसम्बन्धी कार्यविधि लागू गरेको राष्ट्र बैंकले भदौ २४ गतेभित्र पार्टिसिपेन्ट एग्रिमेन्टसम्बन्धी सम्पूर्ण काम सक्न बैंकहरुलाई निर्देशन दिएको छ । राष्ट्र बैंकले पहिलो चरणमा वाणिज्य बैंकहरुमा … Continue reading राष्ट्र बैंकले लागू गर्यो आरटीजीएस प्रणाली