नेप्सेका सीइओ साउद भन्छन्- कालोधन सकिएपछि सेयर बजार घट्यो

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले सेयर बजारमा कालोधन सकिएर बजार पारदर्शी भएका कारण नेप्से सूचक घटेको बताएका छन् । ‘एउटै सेयर लगानीकर्ताहरुको ५० वटाभन्दा बढी अलग-अलग कारोबार देखियो, अनलाइनमा त ५० वटा कारोबार एकै ठाँउमा आउँछ, बजारमा ह्वाईट मनिको मात्र कारोबार भएको र कालोधन बजारमा आउन नसकेको कारणले … Continue reading नेप्सेका सीइओ साउद भन्छन्- कालोधन सकिएपछि सेयर बजार घट्यो