विनोद चौधरी बन्लान् त अर्को मुकेश अम्बानी ?

काठमाडौं । विश्वविख्यात म्यागेजिन फोर्ब्सको सूचिमा सूचिकृत एकमात्र नेपाली अर्बपति बिनोद चौधरी नेपालमा टेलिकम व्यवसायमा प्रवेश गर्न चाहिरहेका छन् । उनले चिनियाँ कम्पनी हुवावेसँग पूर्वाधार र टर्कीको टुर्कसेल कम्पनीसँग सहकार्य गरी नेपाली टेलिकम व्यवसाय गर्न चाहेका छन् । सरकारीस्तरको नेपाल टेलिकम र निजी क्षेत्रको सबैभन्दा ठूलो टेलिकम सेवा प्रदायक एनसेलले सम्पूर्ण बजार हिस्सा ओगटेको अहिलेको … Continue reading विनोद चौधरी बन्लान् त अर्को मुकेश अम्बानी ?