यो वर्ष बैंकका कर्मचारीलाई ९ अर्ब रुपैयाँ बोनस, तलब पनि बढ्यो

काठमाडौं । यो वर्ष बैंकका कर्मचारीहरुले करिब ९ अर्ब रुपैयाँ बोनस पाउने भएका छन् । बैंक तथा वित्तीय संस्थाहरुले कर्मचारी बोनसका लागि ८ अर्ब ८७ करोड ७० लाख रुपैयाँ छुट्याएको नेपाल राष्ट्र बैंकले जनाएको छ । बैंक तथा वित्तीय संस्थाहरुले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट कर्मचारीहरुका लागि उक्त रकम बोनसका लागि छुट्याएका हुन् । छुट्याइएको … Continue reading यो वर्ष बैंकका कर्मचारीलाई ९ अर्ब रुपैयाँ बोनस, तलब पनि बढ्यो