एटीएम ह्याक प्रकरणः फरेन्सिक टेस्ट गर्न सिंगापूरबाट प्राविधिक बोलाइयो, भोलि आइपुग्ने

काठमाडौं । चिनियाँ ह्याकरहरुले डाटा ह्याक गरी विभिन्न बैंकको एटीएमबाट साढे ३ करोड रुपैयाँ चोरी प्रकरणको फरेन्सिक टेस्ट गरी सत्यतथ्य पत्ता लगाउनका नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स) ले सिंगापूरबाट प्राविधिकको टोली बोलाएको छ । मंगलबार सिंगापूरको भेरी जोन नामक कम्पनीलाई फरेन्सिक टेस्टका लागि बोलाइएको नेप्सका प्रमुख कार्यकारी अधिकृत प्रविण क्षेत्रीले जानकारी दिए । कर्मचारीको चलाखी … Continue reading एटीएम ह्याक प्रकरणः फरेन्सिक टेस्ट गर्न सिंगापूरबाट प्राविधिक बोलाइयो, भोलि आइपुग्ने