बिग मर्जर बहस: भारतबाट सिकेर कृषि विकास र नेपाल बैंकको मर्ज गराउने कि !

काठमाडौं । नेपाल राष्ट्र बैंकले २०७२ साउन ५ गते मौद्रिक नीति सार्वजानिक गर्दै चुक्ता पुँजी बढाउने घोषणा गरेपछि बैंक तथा वित्तीय संस्थाहरुलाई मर्जरमा जान दबाब परेको हो । राष्ट्र बैंकले ०७४ असार मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरुको चुक्ता पुँजी ४ देखि २५ गुणासम्मले बढाउनुपर्ने घोषणा गरेको थियो । मर्जर तथा एक्वायरमा गएर बैंक तथा वित्तीय … Continue reading बिग मर्जर बहस: भारतबाट सिकेर कृषि विकास र नेपाल बैंकको मर्ज गराउने कि !