कर्मचारीको चलाखी र प्रहरीको ‘फास्ट एक्सन’ले चाइनिज लुटेरबाट यसरी जोगिए नेपाली बैंक

काठमाडौं । चीनमा नेपाली बैंक लुट्ने ठूलो योजना बनाएर शुक्रबार काठमाडौं आएको चाइनिज लुटेराको समूहलाई प्रहरीले समयमै पक्राउ गर्दा ठूलो आर्थिक क्षति हुन पाएन । नविल बैंकका कर्मचारीको चलाखी, प्रभु बैंकका प्रमुख सञ्चालन अधिकृत दिनेश थकालीको सक्रियता र प्रहरीको ‘फास्ट रेस्पोन्स’का कारण लुटेराहरु पक्राउ परे । नविल बैंकको दरबारमार्गस्थित एटीएम बुथमा ३ दिनलाई पुग्ने गरी … Continue reading कर्मचारीको चलाखी र प्रहरीको ‘फास्ट एक्सन’ले चाइनिज लुटेरबाट यसरी जोगिए नेपाली बैंक