५ ट्रिलियन अमेरिकी डलरको अर्थतन्त्र बनाउन भारतमा बैंकहरुको बिग मर्जरको सुरुवात

नेपालको बैंकिङ क्षेत्रमा बिग मर्जरको चर्चा पछिल्लो डेढवर्ष देखि छ । यो पटक मौद्रिक नीति अगाडि राष्ट्र बैंकका गभर्नर डा चिरन्जिवी नेपाललले मर्जरमा जाने प्रतिबद्धता नै मागे । राष्ट्र बैंकले निजी क्षेत्रका बैंकहरुलाई मात्र घटाउने र सरकारी बैंकहरुलाई भने मर्जरमा नलैजाने नीति लिएको छ । भारतमा १० वटा सरकारी बैंकलाई मर्जर गराएर बिग मर्जरको सुरुवात … Continue reading ५ ट्रिलियन अमेरिकी डलरको अर्थतन्त्र बनाउन भारतमा बैंकहरुको बिग मर्जरको सुरुवात