नेपाल र भारतबाट ५ घन्टामा १७०० पटक कार्ड घोटेर ह्याकरले चोरे बैंकहरुको साढे ३ करोड

काठमाडौं । चिनियाँ ह्याकरहरुले ५ वटा नेपाली बैंकको डाटा ह्याक गरेर ५ घन्टामै ३ करोड ४५ लाख रुपैयाँ चोरेका छन् । शुक्रबार मात्रै चीनबाट काठमाडौं आएका ह्याकरहरुले शनिबार दरबारमार्ग र ठमेल क्षेत्रका एटीएम बुथबाट ७०० पटक एटीएम कार्डको प्रयोग गरेर १ करोड ७६ लाख रुपैयाँ चोरी गरेका छन् । निक्षेपकर्ताको निक्षेप सुरक्षित छ, व्यक्तिको खाताबाट … Continue reading नेपाल र भारतबाट ५ घन्टामा १७०० पटक कार्ड घोटेर ह्याकरले चोरे बैंकहरुको साढे ३ करोड