एटीएम ह्याक प्रकरण अध्ययन गर्न राष्ट्र बैंकले ५ सदस्यीय कमिटि गठन गर्यो, २ दिनमा प्रतिवेदन बुझाउने

काठमाडौं । एटीएम ह्याक गरी करोडौं रुपैयाँ चोरी भएको विषयमा अध्ययन गर्न राष्ट्र बैंकले ५ सदस्यी कमिटि गठन गरेको छ । गभर्नर डा. चिरञ्जीबी नेपालको निर्देशनमा आइतबार कमिटि गठन गरिएको हो । राष्ट्र बैंकको भुक्तानी विभागका कार्यकारी निर्देशक बमबहादुर मिश्रको संयोजकत्वमा रहेको अध्ययन कमिटिमा राष्ट्र बैंककै बैंक सुपरिवेक्षण विभाग, सूचना प्रविधि विभाव, नेपाल बैंकर्स संघ … Continue reading एटीएम ह्याक प्रकरण अध्ययन गर्न राष्ट्र बैंकले ५ सदस्यीय कमिटि गठन गर्यो, २ दिनमा प्रतिवेदन बुझाउने