डाटा ह्याक गरी एटीएमबाट पैसा चोर्ने ह्याकर लिफ्टबाट भाग्दै गर्दा प्रहरीको फन्दामा

काठमाडौं । विभिन्न बैंकहरुको एटिएम मेसिन ह्याक गरेर पैसा चोरी गर्ने चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । शनिबार राजधानीका एटिएममा विदेशी मूलका जस्ता देखिने व्यक्तिहरुले शंकास्पद गतिविधि गरिरहेको सूचनाको आधारमा महानगरिय प्रहरी परिसर टेकुको टोलीले ह्याकरलाई पक्राउ गरेको थियो । प्रहरी नायव उपरिक्षक होबिन्द्र बोगटीको टोलीले दरबारमार्गस्थित नबिल बैंकको एटिएमबाट पैसा निकाली … Continue reading डाटा ह्याक गरी एटीएमबाट पैसा चोर्ने ह्याकर लिफ्टबाट भाग्दै गर्दा प्रहरीको फन्दामा