निक्षेपकर्ताको निक्षेप सुरक्षित छ, व्यक्तिको खाताबाट ह्याकरले पैसा झिक्न पाएनन्: राष्ट्र बैंक

काठमाडौं । ह्याकरहरुले विभिन्न बैंकका एटीएम ह्याक गरेर रकम निकालेपनि व्यक्तिको खाताबाट भने पैसा ननिकालेको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक बमबहादुर मिश्रका अनुसार एक जना पनि व्यक्तिको खाताबाट रकम झिकेको देखिएको छैन । ‘ह्याकरले एटीएम मेसिनबाट केही रकम निकालेको देखिएको छ, तर व्यक्तिको खाताबाट निकालेको देखिएन,’ मिश्रले क्लिकमाण्डूसँग … Continue reading निक्षेपकर्ताको निक्षेप सुरक्षित छ, व्यक्तिको खाताबाट ह्याकरले पैसा झिक्न पाएनन्: राष्ट्र बैंक