वाणिज्य बैंकलाई ब्याजदर बढाउन अर्थमन्त्री खतिवडाको सुझाव

काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले पूर्ण सरकारी लगानीको राष्ट्रिय वाणिज्य बैंकलाई ब्याजदर बढाउन सुझाव दिएका छन् । वाणिज्य बैंकको १४ वटा शाखाको उद्घाटनको क्रममा अर्थमन्त्री खतिवडाले बचतकर्तामाथि अन्याय नगर्न वाणिज्य बैंकलाई सुझाव दिएका हुन् । ‘वाणिज्य बैंकको बेसरेट नै साढे ५ प्रतिशत भएपछि म खुसी हुने कि दुःखी हुने,बचतकर्ताको ब्याजदर मूल्यबृद्धिदरभन्दा कम हुनु हुँदैन,’अर्थमन्त्री … Continue reading वाणिज्य बैंकलाई ब्याजदर बढाउन अर्थमन्त्री खतिवडाको सुझाव