गाडी किन्न सस्तो ब्याजदरको योजना ल्याएकोमा बैंकरसँग अर्थमन्त्री असन्तुष्ट

काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले गाडी खरिदको लागि सस्तो ब्याजदरको योजना ल्याएकोमा बैंकरसँग असन्तुष्टी जनाएका छन् । राष्ट्रिय वाणिज्य बैंकले काठमाडौंबाट गरेको १४ वटा शाखाको उद्घाटन गर्दै अर्थमन्त्री खतिवडाले अल्पकालिन अवधीको लागि ऋणको ब्याजदर सस्तो गर्ने र पछि बढाउने योजना बैंकहरुले ल्याएको बताए । ‘मैले हिजो नाडा अटो शोको उद्घाटनमा देखेको थिए, बैंकहरुले सिंगल … Continue reading गाडी किन्न सस्तो ब्याजदरको योजना ल्याएकोमा बैंकरसँग अर्थमन्त्री असन्तुष्ट