राजस्व छल्नेप्रति कठोर बने अर्थमन्त्री खतिवडाः नगद जरिवाना र जेल सजायको यस्तो प्रस्ताव राखे

काठमाडौं । राजस्व चुहावट गर्नेप्रति अर्थमन्त्री युवराज खतिवडा कठोर देखिएका छन् । मन्त्री खतिवडाले राजस्व चुहावट (अनुसन्धान नियन्त्रण) ऐन २०५२ लाई संशोधन बनेको ऐनको प्रस्तावमा जरिवाना र जेल सजाय बढाएका छन् । कति सजाय हुन्छ ? हेर्नुहोस् यो समाचार यी १० काम नगर्नुस्, राजस्व चुहावटको आरोपमा सरकारले जरिवाना र ५ वर्ष जेल हाल्न सक्छ राजस्व … Continue reading राजस्व छल्नेप्रति कठोर बने अर्थमन्त्री खतिवडाः नगद जरिवाना र जेल सजायको यस्तो प्रस्ताव राखे