एसपी दानबहादुर र पत्रकार किशोर श्रेष्ठविरुद्ध रवि लामिछानेकी श्रीमतिको उजुरी प्रहरीले दर्ता गरेन

काठमाडौं । टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेकी श्रीमति निकिता पौडेलले ३ जनाविरुद्ध दिएको किटानी जाहेरी प्रहरीले दर्ता गर्न अस्वीकार गरेको छ । पौडेलले चितवन प्रहरी प्रमुख एसपी दानबहादुर मल्ल, जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ र नेपाल आजका संकेत कोइरालाले किर्ते गरेर भिडियो सार्वजनिक गरेको दाबी गर्दै पौडेलले  तीनजनाविरुद्ध महानगरीय प्रहरी परिसर टेकुमा बुधबार दिउँसो साढे … Continue reading एसपी दानबहादुर र पत्रकार किशोर श्रेष्ठविरुद्ध रवि लामिछानेकी श्रीमतिको उजुरी प्रहरीले दर्ता गरेन