ओमका सीइओले एनएमबि बैंकमा स्थान नपाउने, यसरी गरियो कर्मचारी समायोजन

काठमाडौं । एनएमबि बैंक र ओम डेभलपमेन्ट बैंकको मर्जर प्रक्रिया अन्तिम चरणमा पुगेको छ । यही भदौ महिनाभित्रै एकीकृत कारोबार गर्ने योजनाका साथ मर्जरको काम भइरहेको छ । मर्जरको सबैभन्दा जटिल समस्या रहेको कर्मचारी समायोजनको कुरा मिलिसकेको एनएमबि बैंकका उच्च अधिकारीहरु बताउँछन् । कर्मचारी समायोजन सम्बन्धी सहमति अनुसार ओम डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) … Continue reading ओमका सीइओले एनएमबि बैंकमा स्थान नपाउने, यसरी गरियो कर्मचारी समायोजन