रवि लामिछानेकी श्रीमतिले दानबहादुर मल्ल र किशोर श्रेष्ठसहित ३ जनाविरुद्ध किर्ते गरेको भन्दै उजुरी दिइन्

काठमाडौं । चर्चित टेलिभिजन कार्यक्रम सीधा कुरा जनतासँगका प्रस्तोता रवि लामिछानेकी श्रीमति निकिता पौडेलले ३ जनाविरुद्ध किर्ते गरेको भन्दै प्रहरीमा उजुरी दिएकी छन् । चितवनको एक होटेलमा सञ्चारकर्मी सालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा मुछिएपछि लामिछानेलाई प्रहरीले ६ दिनअघि पक्राउ गरेको थियो । पुडासैनीले आत्महत्या गर्नुअघि आफ्नो मोबाइलमा खिचेको भिडियो चितवन प्रहरी प्रमुख एसपी दानबहादुर मल्ल, जनआस्था … Continue reading रवि लामिछानेकी श्रीमतिले दानबहादुर मल्ल र किशोर श्रेष्ठसहित ३ जनाविरुद्ध किर्ते गरेको भन्दै उजुरी दिइन्