हुन्डाई ग्राण्ड आइ १० नियोस भारतमा सार्वजनिक , मूल्य ५ लाख भारु, नेपालमा २ महिनापछि पाइने

नयाँ दिल्ली । हुन्डाईको ग्राण्ड आइ १० नियोस गाडी भारतमा सार्वजनिक भएको छ । बहुप्रतिक्षित  गाडीको शुरुवाती मूल्य पेट्रोल भेरियन्टको ४ लाख ९९ हजार र डिजल भेरियन्टको ६ लाख ७० हजार भारु रहेको छ । न्यु जेनेरेसन ग्राण्ड आइ १० को पहिलो बजार भारतले पाएको छ ।  अहिले प्रयोग भइरहेको ग्राण्ड आइ १० सँगसँगै नयाँ ग्राण्ड … Continue reading हुन्डाई ग्राण्ड आइ १० नियोस भारतमा सार्वजनिक , मूल्य ५ लाख भारु, नेपालमा २ महिनापछि पाइने