ग्लोबल आइएमइ बैंकका कर्मचारीको तलब १५.३१ प्रतिशतसम्मले बढ्यो

काठमाडौं । ग्लोबल आइएमइ बैंकका कर्मचारीको तलब बढेको छ । सोमबार बैंकले कर्मचारीहरुलाई इमेल पठाउँदै तलब बढेको जानकारी गराएको हो । तल्लो तहका कर्मचारीको तलब १५.३१ प्रतिशतसम्मले र उच्च व्यवस्थापनको तलब ६ प्रतिशतले बढेको हो । कर्मचारीहरुले साउन १ गतेदेखिको बढेको तलब पाउने छन् । बैंकका कर्मचारीलाई औसतमा ४ महिनाको बोनस, प्राइमका कर्मचारीले ८ महिनाको … Continue reading ग्लोबल आइएमइ बैंकका कर्मचारीको तलब १५.३१ प्रतिशतसम्मले बढ्यो