संसदभित्रै कुर्सी भाँच्चिएर सांसद घनश्याम भुसाल लडेपछि…

काठमाडौं । सोमबार बिहान ११ बजे । संघीय संसद अन्तर्गतको अर्थसमितिको बैठक सुरु हुँदै थियो । गणपुरक सांसद उपस्थित नभएपछि बैठक सुरु हुने समय केही बेर लम्बियो । र, ११ बजे सुरु हुने भनिएको बैठक ४० मिनेट ढिलो सुरु भयो । विषय थियो, राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन–२०५२ लाई संशोधन गर्न बनेको विद्येयकमाथिको छलफल … Continue reading संसदभित्रै कुर्सी भाँच्चिएर सांसद घनश्याम भुसाल लडेपछि…