यी १० काम नगर्नुस्, राजस्व चुहावटको आरोपमा सरकारले जरिवाना र ५ वर्ष जेल हाल्न सक्छ

काठमाडौं । सरकारले राजस्व चुहावट नियन्त्रण गर्न कडा ऐन तयार पारेको छ । राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन-२०५२ लाई संशोधन गर्न बनेको विधेयक यतिबेला संघीय संसद अन्तर्गतको अर्थ समितिमा छलफलको क्रममा छ । राजस्व चुहावट गर्नेलाई गुणात्मकरुपमा सजाय बढाउन लागेको हो । के के गर्दा राजस्व चुहावट भएको मानिन्छ ? कुनै पनि व्यक्तिले देहायको … Continue reading यी १० काम नगर्नुस्, राजस्व चुहावटको आरोपमा सरकारले जरिवाना र ५ वर्ष जेल हाल्न सक्छ