बैंकका कर्मचारीलाई औसतमा ४ महिनाको बोनस, प्राइमका कर्मचारीले ८ महिनाको पाउने (सूचिसहित)

काठमाडौं । गत वर्षको नाफाबाट कर्मचारीलाई सबैभन्दा बढी बोनस दिनेमा पाइम बैंक देखिएको छ । कर्मचारीको तलबमा सबैभन्दा कम खर्च गर्ने प्राइम बैंक हो । कर्मचारीलाई नाफाको आधारमा धेरै बोनस खुवाउने पनि प्राइम बैंक हो । बैंकहरुले प्रकाशित गरेको विवरण अनुसार प्राइम बैंकले कर्मचारीलाई गतवर्ष ५२ करोड २६ लाख ३५ हजार रुपैयाँ तलबमा खर्च गरेको … Continue reading बैंकका कर्मचारीलाई औसतमा ४ महिनाको बोनस, प्राइमका कर्मचारीले ८ महिनाको पाउने (सूचिसहित)