बैंकबाट ऋण लिन कर कार्यालयको स्वीकृति आवश्यक, बैंकले ऋणको जानकारी कर कार्यालयलाई दिने

काठमाडौं । अबदेखि कम्पनी तथा फर्मले बैंकबाट ऋण लिनको लागि कर कार्यालयको स्वीकृति आवश्यक हुने भएको छ । सरकारले कम्पनी तथा फर्मले बैंक तथा वित्तीय संस्थामा ऋण प्रयोजनका लागि एउटा विवरण र कर कार्यालयमा एउटा विवरण पेश गर्ने गरेका थिए । यसले वास्तविक रुपमा कम्पनी तथा फर्महरुले विवरण नदिने भएपछि सरकारले ऋण लिनको लागि कर … Continue reading बैंकबाट ऋण लिन कर कार्यालयको स्वीकृति आवश्यक, बैंकले ऋणको जानकारी कर कार्यालयलाई दिने