टाइगर प्यालेस बिक्री रोक्का गर्न अदालतको आदेश, के गर्लान् इन्द्रबहादुर थापाले ?

काठमाडौं । भैरहवास्थित टाइगर प्यालेस रिसोर्ट बिक्रीका लागि मलेसियास्थित गैर आवासीय नेपाली इन्द्रबहादुर थापाले चासो देखाएका थिए । कुल ३३.९ मिलियन अमेरिकी डलरमा खरिद गर्नका लागि थापाले सिंगापुरस्थित इस्क्रो अकाउन्टमा ३ मिलियन डलर रकम समेत जम्मा गरिसकेका छन् । टाइगर प्यालेस किन्ने सम्झौता गरेका इन्द्रबहादुरले राष्ट्र बैंकसँग भने- झण्डै फसिनछु ! तर यता रिसोर्टले १० … Continue reading टाइगर प्यालेस बिक्री रोक्का गर्न अदालतको आदेश, के गर्लान् इन्द्रबहादुर थापाले ?