फोर्स मर्जर गराउने खालको व्यक्तिगत ‘क्रश होल्डिङ’ देखिएन, राष्ट्र बैंकले माग्यो थप विवरण

काठमाडौं । एकै व्यक्ति वा समूहको लगानी भएका बैंकहरुलाई फोर्स मर्जर गराउने उद्देश्यले राष्ट्र बैंकले ‘क्रश होल्डिङ’ को विवरण मागेको थियो । केन्द्रिय बैंकले गत साउन १५ गते बैंकहरुसँग ०.१ प्रतिशतभन्दा बढी सेयर भएका सेयरधनीको विवरण ७ दिनभित्र उपलब्ध गराउन भनेको थियो । राष्ट्र बैंकले माग्यो बैंकसँग क्रस होल्डिङको विवरण राष्ट्र बैंकको निर्देशन अनुसार बैंकहरुले … Continue reading फोर्स मर्जर गराउने खालको व्यक्तिगत ‘क्रश होल्डिङ’ देखिएन, राष्ट्र बैंकले माग्यो थप विवरण