पुँजीगत लाभकर विवादः सेबोन अध्यक्ष र प्रवक्तासँग लगानीकर्ताको छलफलमा के भयो ? (अडियोसहित)

काठमाडौं । पुँजीगत लाभकरको विषयमा देखिएको अन्योलता नहटेपछि सोमबार लगानीकर्ताहरुले धितोपत्र बोर्ड पुगे । लगानीकर्ताले बोर्डका अध्यक्ष रेवत बहादुर कार्की र प्रवक्ता निरज गिरीसँग भेट पनि गरेका छन् । उक्त भेटमा लगानीकर्ताहरुले धितोपत्र बोर्डले अर्थ मन्त्रालयमा गलत तथ्याङक उपलब्ध गराएको भन्दै आक्रोश पोखे । लगानीकर्ताका ४ वटा संगठनका अधिकारी र बोर्डका अध्यक्ष कार्की र प्रवक्ता … Continue reading पुँजीगत लाभकर विवादः सेबोन अध्यक्ष र प्रवक्तासँग लगानीकर्ताको छलफलमा के भयो ? (अडियोसहित)