नविल बैंकका सबैभन्दा ठूलो मालिक ‘मिन्टो’ को हुन् ? यस्तो छ विनोद चौधरीसँगको कनेक्सन

काठमाडौं । धेरैलाई लाग्न सक्छ नविल बैंक विनोद चौधरीको हो । चौधरी नै नविलको सबैभन्दा धेरै सेयर भएका व्यक्ति हुन् । तर, वास्तविकता भने फरक छ । व्यक्तिगतरुपमा हेर्ने हो भने विनोद चौधरीको नविल बैंकमा ०.२२ प्रतिशत सेयर स्वामित्व छ । परिवारको समेत जोड्दा भने नविल बैंकमा चौधरी समूहको ठूलो मात्रामा सेयर छ । व्यक्तिगतरुपमा … Continue reading नविल बैंकका सबैभन्दा ठूलो मालिक ‘मिन्टो’ को हुन् ? यस्तो छ विनोद चौधरीसँगको कनेक्सन