सरकारी जग्गा हडपेर टाइगर प्यालेस रिसोर्टले बनायो स्वीमिङ पुल र क्यासिनो

काठमाडौं । भैरहवास्थित टाइगर प्यालेस रिसोर्टले सरकारी जग्गा हडपेर स्वीमिङ पुल र क्यासिनो निर्माण गरेको खुलेको छ । तत्कालिन भैरहवा लुम्बिनी भूमिगत जल (भैलुभुज) परियोजनाको करिब १० कठ्ठा १८ धुर सार्वजनिक जग्गा मिचेर निर्माण गरिएको भन्दै रिसोर्ट विरुद्ध रुपन्देही जिल्ला अदालतमा मुद्दा समेत परेको थियो । टाइगर प्यालेस किन्ने सम्झौता गरेका इन्द्रबहादुरले राष्ट्र बैंकसँग भने- … Continue reading सरकारी जग्गा हडपेर टाइगर प्यालेस रिसोर्टले बनायो स्वीमिङ पुल र क्यासिनो