अर्थमन्त्री खतिवडाले बाफियाको मस्यौदा मन्त्रिपरिषदमा दर्ता गरे, कति कैंची चलाए ?

काठमाडौं । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया)- २०७३ को संशोधन प्रस्ताव मन्त्रिपरिषद् पुगेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले ३ साताअघि बाफियाको संशोधन प्रस्ताव मन्त्रिपरिषदमा दर्ता गरेका हुन् । अर्थ मन्त्रालयका प्रवक्ता उत्तरकुमार खत्रीले अर्थमन्त्री खतिवडाले बाफियाको संशोधन प्रस्ताव मन्त्रिपरिषदमा दर्ता गराइसकेको पुष्टि गरे । ‘३ साताअघि अर्थमन्त्रीज्यूले बाफियाको संशोधन प्रस्ताव मन्त्रिपरिषदमा दर्ता … Continue reading अर्थमन्त्री खतिवडाले बाफियाको मस्यौदा मन्त्रिपरिषदमा दर्ता गरे, कति कैंची चलाए ?