आइपिओको भन्दा सस्तोमा पाइन्छ यी १३ जलविद्युत् कम्पनीको सेयर

काठमाडौं । सेयर बजार पछिल्लो दिनमा असन्तुलित अवस्थामा रहेको छ । बढ्ने भन्दा पनि घट्ने दिशामा केन्द्रीत रहेको बजारमा तपाईले लगानी गरेको सेयरको मूल्य बढ्ला भन्ने आशा रहनु स्वभाविक नै रहेको छ । तर, नेपाल स्टक एक्सचेञ्जको बिहिबारको तथ्यांकलाई हेर्ने हो भने जलविद्युत् उपसमूहका सेयरको अवस्था असाध्यै नाजुक रहेको छ । अधिकांश उपसमूहको सेयर ओरालो … Continue reading आइपिओको भन्दा सस्तोमा पाइन्छ यी १३ जलविद्युत् कम्पनीको सेयर